Every teacher knows that a great classroom invites exploration and discovery while also supporting all the norms, routines, and procedures that make day-to-day teaching and learning run smoothly. Though we already do this for the physical spaces in our classrooms, it’s important to also consider the digital spaces we and our students inhabit. Use these tools, tips, and strategies to establish some workflows and procedures that support students’ learning, in your classroom and beyond.
के हो डिजिटल एजुकेसन?
इन्टरनेटमार्फत कम्प्युटर, स्मार्टफोन, ल्यापटप, मोबाइलजस्ता सामग्रीको प्रयोग गरी विद्यार्थी र शिक्षकबीच अन्तरक्रिया गर्दै पठनपाठन गर्ने प्रक्रियालाई अनलाइन शिक्षा भनिन्छ। हजारौँ कोश टाढा भएता पनि इन्टरनेटको माध्यमबाट पढ्ने पद्धति अनलाइन दूरशिक्षा हो। यही अनलाइन वा दूर शिक्षाका लागि प्रयोग हुने समग्र प्रणाली र प्रक्रिया नै डिजिटल एजुकेसन हो।डिजिटल एजुकेसनमा कक्षामा पढाएजस्तै पाटीमा लेखेको देखाउँदै वा तयार पारेको सामग्री श्रव्यदृश्य साधनबाट शिक्षकले पढाउँछन्। स्मार्ट मोबाइल, फोन वा कम्प्युटरबाट शिक्षकहरु एक आपसमा श्रव्यदृश्यमा जोडिन्छन्। प्रोजेक्टर, ल्यापटप र अरु डिजिटल सञ्चारका मध्यमबाट यो शिक्षा प्रदान गरिन्छ। जुम र गुगल क्लासरुम जस्ता एप्लिकेसनबाट दोहोरो श्रव्यदृश्यमा कक्षा सञ्चालित हुन्छ।विद्यालयमा गरिने प्रत्यक्ष कक्षाकोठाको पढाइजस्तै यसमा शिक्षक र विद्यार्थी विद्युतीय माध्यमको प्रसारणमा प्रत्यक्ष सम्पर्कमा हुन्छन्। अहिलेको सन्दर्भमा सिक्ने सिकाउने यो प्रक्रिया लोकप्रिय भैरहेको छ।सरकारले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७’ हालै जारी गरेपछि कोरोना महामारीका कारण लामो समयदेखि ठप्प भएको शैक्षिक क्षेत्रलाई त्राण मिलेको छ। यस निर्देशिकाले अब शैक्षिक गतिविधि अनलाइनका माध्यमबाट अगाडि बढाउन औपचारिकरुपमा बाटो खोलिदिएको छ।
आवश्यकताले डोहोर्याएको तर अर्कातर्फ सिमित स्रोत र साधन भएको हाम्रो विद्यालयहरुमा यस प्रविधिमैत्रि सेवा सुरु गर्न सुमी एक्सेस तपाईको साथमा छ। तलको बटन क्लिक गरि आवश्यक जानकारी उपलब्ध गराई हामीलाई सेवा गर्ने मौका दिनुहोस।
We offer the latest in classroom technologies to enhance the school's motive of quality education within reasonable resources. We help you to choose these technologies to achieve your goals. Rest assured, these learning tools are the perfect fit to all the students and the teachers requirements.
DIY kits that enable you to create yourself.
Science kit that is designed to supplement classroom education.
Sales and Operation Guidelines to learn how to manage the business side.
Teachers and instructors can enhance their experiences from traditional pedagogy through ICT integrated teaching and learning. We provide spaces to learn and share innovative ideas to improve the quality of education by integrating technology.
Latest technology training (Docs, drive, email, etc)
Currently, there is a need to design laboratories and study rooms with IT equipment and establish computer networks in educational institutions of Nepal. There are issues related to lower number of computer devices, inappropriate technologies, power shortage, poor maintenance and unreliable connectivity to ICT labs in schools. Managing those infrastructure requires expert advice and guidance, therefore we offer solutions to those problems within a limited budget and time frame.
Tech support for computer labs and maintenance contracts.
Phone support for lab operators and computer teachers.